検索文字:口実

  • こうじつ【口実】
    • an excuse; बहाना ; निहुँ ; देखौवा कारण ; खोते / खोचे *अत्तो ; विङ्गो ; खिचोला ;
      • a good (poor) excuse; (न)राम्रो बहाना (/ निहुँ) ; (न)राम्रो बनावटी कारण
      • He sought for a lead to fight. लडाइँको लागि उसले निहुँ खोज्यो ।
      • She cooked up (/ concocted) a clever excuse. उनीले (एउटा) वहाना (/ निहुँ) बनाइन् (/ झिकिन्) । ; उनले बात लगाइन् । ; उनले खोते (/ खोचे) थापिन् । *
      • They tried to find any excuse to blame him. तिनीहरूले तिनको विरुद्धमा केही निहुँ खोज्नलागे ।
      • I used my mother's illness as an excuse for not going to school. मैले आमाको बिरामीलाई स्कूलबाट छुट्टिने निहुँ बनाएँ ।