検索文字:合格

  • ごうかく【合格】
    • success; उत्तीर्णता ; पास *पार ; सफलता ;
      • Congratulations on passing the examination. परीक्षामा उत्तीर्ण (/ सफल) भएकोमा बधाई ।
      • pass an examination; जाँचमा उत्तीर्ण (/ पास / सफल) हुनु ; जाँच पास गर्नु ;come up to the standard (/ mark); pass inspection (/ muster); योग्य हुनु ; पास (/ पार) गर्नु (/ हुनु / लाग्नु) ;
        • a successful student; उत्तीर्ण (/ सफल / पास भएको / पार लागेको) विद्यार्थी
        • He passed (/ got through) the examination. ऊ परीक्षामा पास (/ पार) भयो ।
        • 10Ten children passed the examination. दश बालकहरू परीक्षामा पास भए ।
        • The teacher passed all the students. शिक्षकले सबै छात्रहरूलाई पास गराए ।
        • He wired me that I had passed. म पास भएँ भनेर उसले तार (/ टेलिग्राम) पठायो ।
        • He focused his attention only on passing the exam. उनले जाँच पास गर्नदेखि आफूलाई कुनै पनि कुराले अलमल्याउन दिएनन् ।
    • 【合成語ならびに慣用表現】
    • 合格者最低点
      • the (minimum) passing grade; उत्तीर्णाङ्क ;
    • 合格者
      • a successful candidate; सफल (/ उत्तीर्ण) उम्मेदवार ;
    • 合格証
      • a certificate; प्रमाणपत्र ;
    • 合格点
      • the passing mark; उतीर्ण अंक ; उत्तीर्णाङ्क ;

※「合格」を含む、その他の「合成語ならびに慣用表現」