検索文字:告発

  • こくはつ【告発】
    • a complaint; a formal charge (/ accusation); आरोप ; बात ; अभियोग ; दोषरोपण ; वादी ; मुद्दा ;
      • a charge of stealing; चोरीको अभियोग ; चोरियो भन्ने अभियोग (/ दोषारोपण)
      • He was cleared of all charges. उसलाई सबै अभियोगबाट मुक्त गरियो ।
      • file a complaint against~ with the prosecutor's office; bring~ a charge against; आरोप (/ बात / दोष / अभियोग) लागाउनु ;
        • accused; अभियुक्त ; अभियोग लागेको व्यक्ति
        • accuse ~ as a swindler; लाई जालझेल गरेको अभियोग लगाउनु
        • His deeds have been accused (/ blamed). उसको चरित्रमा धब्बा (/ दोष / अभियोग) लागेको छ ।
    • 【合成語ならびに慣用表現】
    • 告発者
      • an accuser; अभियोक्ता ; वादी ; आरोपक ;
    • 告発状
      • a bill of indictment; गुनासो (/ शिकायत) पत्र ; अभियोगपत्र ;
        • write an accusation against~; को विरुद्धमा एउटा अभियोग-पत्र लेख्नु