- 上げ下げ
一度に上げ下げしてもらっては困る You confuse me by praising and criticizing me at the same time. एकै समयमा तपाइले प्रशंसा र आलोचना गरेर मलाई अलमलमा पार्नुभयो ।
- 一度
一度に上げ下げしてもらっては困る You confuse me by praising and criticizing me at the same time. एकै समयमा तपाइले प्रशंसा र आलोचना गरेर मलाई अलमलमा पार्नुभयो ।
- 居る
あなたが居ないと困る We cannot spare you. तपाईं नभई हुँदैन ।
- 往生
〔困ること〕
- 過去
過去のことを問われても困る There's no point in blaming me for what I did in the past. विगतको (/ पुरानो) गल्ती (/ घाउँ) कोट्याएर के गर्न सक्नूँ ?
- 気持ち
彼の気持ちが定まらなくて困る I don't know what to do because he keeps changing his mind. उसको मन स्थायी नभएर मलाई त के गरूँ जस्तो लाग्छ ।
- 窮する
〔足りなくて困る〕
- ぐっと
〔困る様子〕
- 苦しむ
〔困る〕
- 貶す
一度に褒めたり貶してもらっては困る You confuse me by praising and criticizing me at the same time. एकै समयमा तपाइले प्रशंसा र आलोचना गरेर मलाई अलमलमा पार्नुभयो ।
- 定まる
彼の気持ちが定まらなくて困る I don't know what to do because he keeps changing his mind. उसको मन स्थायी नभएर म त के गरूँ जस्तो छ ।
- 度重なる
あいつの度重なる不始末にはほとほと困る His repeated misconduct leaves us at a loss for words. दोह्याइ–तेह्याइ गरिएको उसको गल्तीमा हामीलाई वाक्क लागेको छ ।
- 問う
過去のことを問われても困る There's no point in blaming me for what I did in the past. विगतको (/ पुरानो) गल्ती (/ घाउँ) कोट्याएर के गर्न सक्नूँ ?
- 同時
同時に上げ下げしてもらっては困る You confuse me by praising and criticizing me at the same time. एकै समयमा तपाइले प्रशंसा र आलोचना गरेर मलाई अलमलमा पार्नुभयो ।
- 悩む
〔困る〕be troubled; समस्यामा (/ अप्ठयारोमा / संकटमा) पर्नु (/ फस्नु) ;
- ほとほと
あいつの度重なる不始末にはほとほと困る His repeated misconduct leaves us at a loss for words. दोह्याइ–तेह्याइ गरिएको उसको गल्तीमा हामीलाई वाक्क लागेको छ ।
- 弱り果てる
〔非常に困る〕be at a loss (as to) what to do; be at one's wit's end; के गरूँ कसो गरूँ भनेर विचारित हुनु ; समस्यामा (/ अप्ठयारोमा / संकटमा) पर्नु (/ फस्नु) ;〔悩む〕be annoyed; चिन्तित हुनु ; धेरै विचारित हुनु ;〔うんざりする〕be fed up; अघाउनु ; विरक्त हुनु ; दिक्क (/ झ्याउ) लाग्नु ;
- 弱る
〔困る〕be at a loss what to do, be perplexed; के गर्नु भनैर अजिश्चित हुनु ; अलमल्ल (/ अरकच्च) हुनु ;〔苦境にある〕be in a fix; अप्ठयारोमा (/ संकटमा) पर्नु ;