検索文字:困惑
- こんわく【困惑】
- confusion; bewilderedness; भ्रम ; अस्तव्यस्तता ; अन्योल ; अल्मल्ल ; हैरान ;
- 困惑するbe confounded (/ bewildered / confused / at a loss / at one's wit's end); हडबडाउनु ; अलमलिनु ; झुक्किनु ; खैलाबैला मच्चाउनु ; हैरान गर्नु ; ~लाई अन्योलमा (/ भ्रममा / अलमल्लमा) पर्नु ; बिलखबन्द लाग्नु ;〔困惑させる〕confound; bewild; confuse; अत्याउनु ; चक्करमा (/ अपठयारोमा / अलपल्लमा / भ्रममा / अन्यौलमा) पार्नु ;
- 彼は人を困惑させる He makes others feel difficult. उसले अरूलाई अपठयारो पार्छ ।
- 彼の一言ですっかり困惑させられた His words upset me completely. उसको एक शब्दले मलाई आकुल–व्याकुल पाऱ्यो ।
- 困惑してすぐには答えられなかった I was so flurried (/ flustered) that I couldn't answer at once. बडबडाएर (/ बरबराएर) तुरुन्त जवाफ दिन सकिनँ ।