検索文字:国外

  • こくがい【国外】
    • outside the country; देशबाहिर ;
      • visitors from abroad; बाहिरबाट आएका आगन्तुकहरू
      • move away from the country; देशबाहिर बसाइँ सर्नु
      • live abroad; परदेशी जीवन बिताउनु
      • without going abroad; विदेशी मुलुकमा नगएर पनि
      • ,He is abroad now. उहाँ अहिले विदेशमा (/ विदेशतिर) हुनुहुन्छ (/ जानुभएको छ) ।
    • 【合成語ならびに慣用表現】
    • 国外送金
      • overseas remittance; विदेशी रेमिट्यान्स ; विदेशी धनप्रेषण ;
    • 国外追放
      • deportation; देशनिकाला ; निर्वासन *प्रवासी ;
        • He was sentenced to deportation. He was condemned to exile (outside the country). उसले देशनिकालाको सजाय पायो ।
        • The professors who had taught there were sent into exile. त्यहाँ पढाइरहेका प्राध्यापकहरूलाई देश निकाला गरिए ।
    • 国外退去
      • an order to leave the country; देश छोड्‌ने आदेश