検索文字:塵/芥

  • ごみ【塵/芥】
    • refuse; फोहोर–मैला ; कसिङ्गर ; गन्दा ;garbage; trash; rubbish; फोहोर ; मैला ; मएल ;dust; धुलो / धूली ; फोहोर ; मैलो ; कचर ;
      • sweepings; घुरान ; घुर ; घुसान
      • rotten things; मल ; मएल ; कुहेको फोहोर-मैला ; कुहेत्रो ; कुह्यान ; रछान
      • burnable (noncombustible) garbage; ज्वलनशील (अज्वलनशील) फोहोर ; जल्ने (नजल्ने) फोहोर ; नकुहिने (कुहिने) फोहोर *कुहिने
      • garbage disposal; the disposal of garbage; फोहोर–मैला फ्याँक्ने काम
      • a garbage truck; फोहोर उठाउने गाडी
      • a dusty passage; a passage covered with dust; धुलैधुलो भएको बाटो
      • a heap of gabbage that are left out for many days; धेरै दिनदेखि नउठाएको फोहोरको थुप्रो
      • dump (/ throw out) rubbish (/ garbage); फोहोर–मैला फ्याँक्नु (/ थुप्य्राउनु)
      • sweep the dust off the floor; भूइँको धुलो बढार्नु
      • pick up trash for cleanup; फोहोरमैला टिपेर सरसफाइ गर्नु
      • Don't dump (/ throw) garbage in the river. खोलामा फोहोर नफाल (/ नमिल्काऊ / नफ्याँक / नहुत्त्याऊ) ।
      • A lot of rubbish has accumulated in the ditch.; There was a lot of rubbish in the ditch. खाडलमा (/ नालीमा) फोहोर–मैला थुप्रिएको (/ एकत्र भएको) छ ।
      • Didn't I tell you to take out the trash? फोहर बाहिर राखिदिन मैले भनिनँ ?
      • The home garbage was heaped up without taking out. घरबाट निस्केको फोहोरमैला अन्त कतै नलगी घरमै थुपारेर राखियो ।
    • 【合成語ならびに慣用表現】
    • 塵収集
      • garbage (/ refuse) collection; फोहोरमैला उठाउने व्यवस्था ;
        • 3They collect garbage three days a week. फोहोरमैलाको सङ्कलन हप्तामा तीन दिन हुन्छ । ; फोहोरमैला जम्मा गर्ने काम हप्तामा तीन दिन हुन्छ ।
        • ,Municipal governments strive to keep streets clean by arranging for garbage collection systems. फोहोरमैला उठाउने व्यवस्था मिलाएर नगरपालिकाहरूले सडक सफा राख्ने प्रयास गरेका छन् ।
    • 塵焼却
      • an incineration plant; a burning rubbish heap; फोहोरमैला जलाउने ठाउँ
    • 塵捨て場
      • a dumping ground; कुह्यान *फोहोर निष्कासन क्षेत्र *फोहोरमैला फाल्ने ठाउँ ;a dumping pit; a dust hole; रछान ; जुठेल्नो ; घुरान ;
        • Please dumb the garbage on the fixed place. फोहोरमैला तोकिएको ठाउमै फाल्नु होला ।
        • Throw out the rotten subjects to the dumping pit dug in the farm. कुहिने फोहोर बारीमा खनिएको रछानमा (/ घुरानमा) फाल है ।
    • 塵取り
      • a dustpan; धूलोपालो ;
    • 塵箱
      • a garbage can; a dustbin; डस्टबिन *रद्दी टोकरी ; फोहोरको (/ रद्दीको) टोकरी ; मैला हाल्ने भाँडो ;
    • 塵屋
      • a garbage man (/ collector); फोहोर उठाउने व्यक्ति ; चामे *