検索文字:壊す

  • こわす【壊す】
    • 1break; फुटाउनु ; बिगार्नु ; बिगारि दिनु ;destroy; भताभुंग (/ नष्ट) गर्नु ;damage; बिगार्नु ; भत्काउनु ; भत्काइदिनु ; भताभुंग गर्नु ;
      • a destroyer; नष्टकारी
      • break (/ smash / throw down) an idol; मूर्ति तोड्नु (/ मिच्नु / मिल्काउनु) ; मूर्ति तोडमोड गर्नु
      • My computer was destroyed by lightning. चट्याङले मेरो कम्प्यूटरलाई भताभुंग पारिदियो ।
      • Youngest daughter smashed a gold chura and made it into gold earrings. सानीले बाला (/ सुनको चुरा) मासेर (/ नाश गरेर / सखाप पारेर) मुन्द्री बनाई ।
      • He tampered with the machine. हात हालेर उसले मेशिन बिगाऱ्यो ।
      • The furniture has been smashed. टेबुल-कुर्सी पल्टाइएका छन्‌ ।
    • 2injure; बिगार्नु ;
      • I've upset my stomach by eating too much. अत्ति खाएर पेट बिग्रियो ।
      • I have a bad stomach.; Something's wrong with my stomach. मेरो पेट बिग्रेको छ । I have diarrhea.; I have the runs. मेरो पेटकट्टी (/ आउँ) भएको छ । ; मेरो पेट काटेको छ । *पेटकट्टी, पेट काट्नु
    • 3बिगार्नु ; लाई कमजोर बनाउनु ;
      • frustrate a plan; योजना मिल्काउनु (/ तोडमोड गर्नु)
      • They wrecked the peace negotiations. तिनीहरूले शान्तिवार्तालाई तोडे (/ बिगारे) ।
    • 4खजुर बनाउनु ;
      • change a note for coins; break a bill into coins; नोटलाई खुद्रा-पैसामा साट्नु