検索文字:壊れる/毀れる

  • こわれる【壊れる/毀れる】
    • 1break; be broken; टुट्नु ; टुट्नै गर्नु ; टुक्रा हुनु (/ पार्नु) ;be destroyed; भत्कनु ; भाँचिनु ; बरालिनु ; छेडपेच गर्नु ; पतन (/ नाश / सर्वनाश / विनाश) हुनु ;be damaged बिग्रनु ; तहसनहस गर्नु ; फुट्नु ;
      • a fragile article; सजिलै फुट्ने चीज
      • a broken dish; फुटेको प्लेट
      • a junk car; थोत्रो (/ जीर्ण / पुरानौ) गाडी
      • a ragged (/ worn-out) body; नष्ट (/ नाश) भएको / बिग्रेको) शरीर
      • The machine broke down. मेसिन बिग्रियो ।
      • The windowpane broke into (/ was smashed to) pieces. झ्यालको सिसा फुटेर टुक्रा पारिएको छ ।
      • Many houses were destroyed (/ demolished) by the earthquake. भुइँचालोले थुप्रै घर भत्किए (/ विध्वंश भए) ।
      • Water spouted (out) from the broken water main. फुटेको धाराको मुख्य पाइपबाट पानी वेगसँगले निस्क्यो ।
      • The damaged house had been repaired by spring. बसन्तसम्म त भाँचिएको घर पनि मर्मत गरिएको थियो ।
      • The bed is creaking. Does it break down? खाट कटकटाउँदैछ (/ कटकट गर्दै छ), भाँचिन्छ कि ?
      • ,,I dived under a table as the sound of things crashing on the floor above made me afraid the ceiling would come down. माथिल्लो तलामा सामानहरू जोड जोडसित बज्रिरहेको आवाज सुन्ने बित्तिकै छत नै तल खस्ने त होइन भन्ने डरले म फुत्त उफ्रेर टेबुलमुनि लुकें ।
    • 2fall through; बिग्रिनु ;be broken off; टुट्नु ;
      • a marriage that is about to be broken off; टुट्नै (/ भताभुङ्ग हुनै) लागेको विवाह
      • unbreakable; अखण्ड
      • By keeping to do such would make your relationship with him busted. त्यस्तो कुरो गरिरहे पछि चाहिं उनीसितको तिम्रो सम्बन्ध तहसनहस गर्न सक्छ नि ।