検索文字:好奇心

  • こうきしん【好奇心】
    • curiosity; जिज्ञासा ; बुभुत्सा ; जान्ने इच्छा ; खुलदुली ; सकसकी ; चौचौ ; कुतूहल / कौतूहल / कौतुहलता ;inquisitiveness; बुभुत्सा ; (के होला भन्ने) खुलदुली ;
      • one's curiosity to science (religion / work); विज्ञान (धर्म / काम) प्रति बढ्ता चासो (/ चाख / कौतूहल)
      • inborn curiosity; स्वाभाविक कौतुहलता
      • curious; जान्न चाहने ; जिज्ञासु ; बुभुत्सु
      • a specially interesting theme; धेरै चाखलाग्दो (/ चाखिलो) विषय ; विशेष चासोको विषय
      • satisfy ones curiosity; जिज्ञासा (/ सकसकी / चौचौ) मेट्नु
      • be curious (/ inquisitive); चासो लिनु ; जान्न खोज्नु (/ चाहनु) ; जिज्ञासु हुनु ; अरूको कुरा जान्न खोज्नु *
      • I am very curious about reading his just-released novel. मलाई भरखर निस्केको उनको उपन्यास पढ्ने कौतूहल जाग्यो ।
      • Children are full of curiosity. बच्चाहरूलाई जे पनि जान्न सकसक (/ खसखस) हुन्छ ।
      • A strong curiosity arosed in him to know the truth of the incident. उनलाई घटनाको रहस्य जान्न खुलदुली (/ उत्सुकता) भयो ।
      • He was curious about what was happening. के भइरहेको थियो भनी जान्न तिनलाई खुलदुली भयो ।
      • I peeped into the room out of curiosity. सकसक लागेर कोठाभित्र चियाएँ ।