検索文字:好都合

  • こうつごう【好都合】
    • convenient; अनुकूल ; सुविधाजनक ; सुविस्ता दिने ; सजिलो ; कल्याणकारी ;
      • a favorable circumstance; अनुकूल हावापानी
      • look for convenient time; अनुकूल मौका हेर्नु
      • My children listen to me only when there is convenience. मेरा छोराछोरीहरू आफ्नो फाइदा होऊञ्चेल मात्र मेरो कुरा पालन गर्छन् ।
    • conveniently; सफलतापूर्वक ; सरसर्ती ;
      • Things do not always go well. कुरा सधैं सोचे जस्तो हुन्छ भन्ने होइन ।
      • Everything went well (/ smoothly). सबै कुरा बेरोकटोक गयो ।
      • Let us plan it as conveniently as possible for everyone. सबैलाई सकेसम्म सुविधा हुनेगरि अयोजना गरौं ।