検索文字:孤立
- こりつ【孤立】
- isolation; पृथकता ; पृथक्कीकरण ; अलग राख्ने काम ; एकलोपन ; एकलो भएको अवस्था ;
- 孤立無援で戦う fight alone (and unaided); एक्लै लड्नु
- 彼の性格に孤立が見られる Isolation can be seen in his personality. तिनको स्वभावमा पृथक्ता देखिन्छ ।
- 孤立するstand (/ be) alone (/ isolated); be in isolation; पृथक (/ अलग्गै / अलग्गीकन) बस्नु ; अलग (पृथक / एकलो) हुनु ;〔孤立させる〕isolate~ from_; ~लाई _बाट अलग्याउनु (/ अलग गर्नु / अलग राख्नु) ;
- 孤立した区域 isolated territories; पृथक (/ दुर्गम) इलाकाहरू
- 孤立した家 an isolated house; एकलासमा भएको घर
- 孤立した関係 an isolated relation; पृथकीकृत (/ अलग्याइएको) सम्बन्ध
- 孤立した群れ an isolated group; पृथक समूह
- 彼は孤立した人だ He is an isolated (/ lonely) person. ऊ एकलकाँटे (/ एकोहोरो) छ (/ मानिस हो) । ; ऊ एकलकाँटे स्वभावको छ । ; ऊ अरूसँग नमिल्ने खालको छ ।
- 彼はいつも孤立していた He kept all his friends at a distance (/ at arm's length).; He didn't let anyone get close to him. ऊ एक्लै (/ सबैबाट अलग्गै) बस्थ्यो । ; ऊ सबै साथीहरूबाट पन्छिन्थ्यो । ; उसले कसैलाई पनि आफूसित नजिकिन दिदैनथ्यो ।
- 【合成語ならびに慣用表現】
- 孤立化 isolation; पृथकीकरण / पृथककरण ;
- 区域の孤立化 an isolation of the territory; क्षेत्रको पृथक्करण
- 孤立主義
- isolationism; पृथक्तावाद ; एकान्तवाद ; विवक्तिवाद ;
- 孤立主義者
- an isolationist; पृथक्तावादी ; एकान्तवादी ; विवक्तिवादी ;
- isolation; पृथकता ; पृथक्कीकरण ; अलग राख्ने काम ; एकलोपन ; एकलो भएको अवस्था ;