検索文字:小競り合い

  • こぜりあい【小競り合い】
    • 1a skirmish; a brush; भिडन्त ; हानथाप ; हानाहान ; सानो लडाइँ ;
    • 2an exchange of words; a brief argument; a wrangle; घच्चाघच्ची ; बाझाबाझ ; भनाभन ; भनावैरी ; कलह ;
      • There was a skirmish among the two on a minor thing. ती दुईजनाबीच सानो निहुँमा घच्चाघच्ची (/ भिडन्त (/ कुस्ताकुस्ती / बाझाबाझ) पऱ्यो ।
      • There is constant friction between him and his wife. ऊ सधैं स्वास्नीसँग ठाकठुक (/ कच्याङकुचुङ / भमिला) गरिरहन्छ ।
      • A little discord naturally arises when living together. सँगै बसेपछि सानोतिनो घच्चा (/ बाधा / अड्चन) लाग्छ नै ।
      • You must put up with some friction once you live in the neighborhood. छिमेकमा बसेपछि केही घच्चपच्च (/ विघ्नबाधा / धक्का) सहनुपर्छ ।