検索文字:幸福

  • こうふく【幸福】
    • happiness; सुख ; आराम ;well-being; कल्याण ; सुख र सुस्वास्थ्य ;bliss; परम आनन्द ;
      • happy or not; दुःख सुख
      • recover lost happiness; गुमेको आनन्द फेरि पाउनु
      • Being happy can lessen the trouble. आनन्दित भए त्यसले समस्याहरूलाई नगण्य तुल्याउन सक्छ ।
      • True happiness depends on it. त्यसमा साँचो आनन्द निर्भर छ ।
      • They are happy if poor. गरीब भए तापनि उनीहर सुखी छन् ।
      • Are you truly happy? तपाईं साँच्चै सुखी हुनुहुन्छ ?
      • the pursuit of happiness; सुखको खोजी
      • happy; blissful; सुखी ; खुसी ; प्रसन्न ; आनन्दित ; आनन्दमय ; शुभ ;
        • a happy and satisfying life; सुखी र सन्तुष्ट जीवन
        • good news; शुभ समाचार ; सुसमाचार
        • a happy family; सुखी (/ आनन्दित) परिवार ; गुलजार (/ आनन्ददायप) परिवार
        • The humankind will be a united, happy family. मानवजाति, एकताबद्ध अनि आनन्दित परिवार हुनेछ ।
        • 60One happily married couple reached their 60th wedding anniversary. एउटा सुखी दम्पतीले आफ्नो विवाहको ६० औं वार्षिकी मनाए ।
        • live happily; live (/ lead) a happy life; अनान्दसाथ (/ अनान्दित जीवन) बिताउनु
        • What about me? Will I ever be truly happy again? म चाहिं के भाको ? के म फेरि कहिल्यै आनन्दित हुन सकूँला ?
    • 【合成語ならびに慣用表現】
    • 幸福感
      • happy feeling; a sense of happiness; सुखी महसुस ; खूशी ; आनन्द ;
        • A happy feeling pervaded their hearts.; Their hearts were filled with happiness. तिनीहरूको मन (/ धदय) आनन्दले (/ सुखी महसुसले) भरिएकोछ ।
        • Doing a kind deed for someone in need brings you a happiness. खाँचोमा परेकाहरूलाई मदत गर्दा खुसी पाइन्छ ।