検索文字:強引

  • ごういん【強引】
    • ,Do not confuse expressing conviction with being tactless, opinionated, or pushy. विश्‍वस्त भएर बोल्नु भनेको रुखो हुनु, पूर्वाग्रही हुनु वा ढिपी कस्नु होइन ।
    • forcible; बलमिचाइको ; जबरजस्ती गरिएको ;forced; करकापमा गरीएको ;high-handed; अरूको ख्याल नगरी गर्ने ; अरूलाई मर्का पार्ने गरी शक्ति प्रयोग गर्ने ;
    • by force; forcibly; जबरजस्ती / जबरदस्ती ; बलजफत baljaphat ; करकापसित ; बाध्यतामा ; बाध्यता भएर ; कर (/ करकाप) लगाएर ; नचाहँदा-नचाहँदै ; बिनाराजी ;high-handedly; coercively; अरूको ख्याल नगरीकन ; अरूलाई मर्का पार्ने गरी ;
      • I was forced to consent to it. जबरजस्ती (/ बाध्यतामा) म राजी गराइएँ ।
      • He forced them to go.; He resorted to arms in sending them. उसले तिनीहरूलाई जान बाध्य गरायो । ; उसले तिनीहरूलाई जान जोर गरेर गर्न लायो ।
      • She was forced (/ compeled) to marry a man. केटी बाध्यतामा (/ बिनारानी / नचाँदा–नचाहँदै) विवाह गराई ।
      • I guarded against becoming too aggressive. म नदबाउन (/ करकाप नगर्न) सतर्क भएँ । ; म बाध्य बनाउनादेखि होसियार भएँ ।
      • He has forced his workers to work. उसले नोकरलाई कचेटेर (/ अँचेटेर / बलजफती गरेर / करकापमा पारेर) काम लगाएको छ ।
      • The money was forcibly collected with interest from him. उसबाट चुइँक्याएर (/ बाध्य पारेर) ब्याजसहित पैसा असुलियो ।