検索文字:後悔

  • こうかい【後悔】
    • a regret; खेद ; पछुतो (/ पछुताउ / पछुताइ) ; थकथकी ; चुकचुकी ; पश्चात्ताप ;repentance; remorse; खेद ; पछुतो (/ पछुताउ / पछुताइ) ; थकथकी ; चुकचुकी ; पश्चात्ताप ; प्रायश्चित ;
      • I did everything I could, so I have no regrets. मैले सक्दो गरेकोले मलाई पछुतो छैन ।
      • It's too late for regrets.; It's no use crying over spilt milk. न्याउरी मारी पछुतो *
      • regret; repent of~; be sorry about (/ for)~; को निम्ति खेद (/ दुःख / पछुतो) ) मान्नु ; चुकचङ्गकाउनु ; पछुताउनु ; थकथकाउनु ; पश्चात्ताप (/ प्रायश्चित / खेद) (प्रकट) गर्नु ; (लाई) खेद (/ पछिता / पछुतौ / गला / थकथक) लाग्नु ;
        • I am full of remorse for what I did.; I repent (of) my sin. मैले पापको (/ गल्तीको) पछुतो (/ खेद) मानिरहेको छु ।
        • He is sorry about what he has done.; He regrets his act. आफूले गरेको कामले उसलाई थकथक (/ पछुतो) लागिरहेको छ ।
        • He has regretted over not put his children into school. छोराछोरी नपढाएकोमा उसले पछुतो (/ थकथकी) मान्यो ।
        • She repented and returned to him. उनी पश्चात्ताप (/ पछुतो महसुस) गरेर तिनीतर्फ फर्किन् ।
        • Sane regretted having behaved himself blunt to his grand father. सानेलाई हजुरबुबासँग आफूले गरेको रूखो व्यवहारप्रति पश्चात्ताप भयो ।