検索文字:御馳走

  • ごちそう【御馳走】
    • an entertainment; अतिथिसेवा ; अतिथिसत्कार ; खातिरदारी ;a dinner; a feast; भोजभतेर bhoj-bhater *तमासा / तमाशा *a delicious food; चिचीपापा *
      • abundant food; food more than necessary; भतेर ; भातको रास ; बढ्ता भात
      • Thank you for your entertainment (/ kind hospitality). मीठो गरी ख्वाइदिनुभयो, धन्यवाद ।
      • ,Wow, it looks like a feast (/ great dinner) tonight! ओहो ! आज बेलुका त कत्ति भव्य भोजन !
      • Appetizing dishes were served. मीठो देखिने भोजन तयार परिएछ ।
      • The dinner was left untouched on the table. टेबलको खाना कसैले छोएको थिएन ।
      • entertain; treat; ख्वाउनु ; सत्कार (/ आतिथ्य) देखाउनु ; सत्कार (/ अतिथि-सेवा / अतिथि-सत्कार) गर्नु ; मन बहलाउनु ; आफ्नो खर्चमा खानपीन गराउनु ;
        • Let me pay the bill today. आज त मैले नै खुवाइदिन्छु (/ बेहोरिदिन्छु) है त । *खुवाउनु ,बेहोर्नु