検索文字:心ならずも

  • こころならずも【心ならずも】
    • against one's will; आफ्नो इच्छाविना ; चालै नपाईकन ;reluctantly; मन नलागी नलागी ; अनिच्छुक भई ; इच्छा नगरेर ;
      • I acted that way against my will. आफ्नो इच्छाविपरित मैले सो कदम चालेँ ।
      • He admitted his fault reluctantly. उसले आफ्नो दोष मन नलागी नलागी स्वीकाऱ्यो ।
      • He had a toilet accident. त्यस वृद्ध व्यक्तिले चाल नपाईकन सु चुहाए ।
      • ,,If we are critical, we may inadvertently make someone stumble. हामी आलोचनात्मक भयौं भने हामीले अनजानमै कसै-कसैलाई ठेस पुऱ्याउन सक्छौं ।