検索文字:心無い

  • こころない【心無い】
    • 1heartless; hard-hearted; merciless; unfeeling; निर्दयी ; दया नभएको ;inconsiderate; असमझदार ; अविवेकी ; अरूको ख्याल नगर्ने ;
      • a heartless person; असमझदार ; मन नभएको मानिस
      • one having no feeling towad those lowly; असहायहरूप्रति संवेदना (/ अनुभूति / चेतना) नभएको मानिस
      • It was heartless of you to say such a thing to the old parents. वृद्ध आमाबुबालाई त्यस्तो कुरा भन्नु एकदमै भावशून्य (/ अमानवीय) कुरा हो ।
      • The professor stressed how inconsiderate the schools actions were in dealing with the students. ती विशेषज्ञले विद्यार्थीहरूप्रति स्कूलको व्यवहार असाध्यै असमझदारपूर्ण भएको कुरालाई जोड दिए ।
    • 2thoughtless; विचारहीन ; लापरवाह ; अविवेकी ; अरूको विचार नगर्ने ;irresponsible; अनुत्तरदायी ; गैरजिम्मेदार ; लापरवाह ;
      • The irresponsible treatment of the environment is another factor that can lead to serious fires. वातावरणप्रति गैरजिम्मेवारपूर्ण व्यवहारले गर्दा पनि गम्भीर आगलागी हुन सक्छ ।
      • A teacher must not carelessly give wrong advice. कुनै शिक्षकले लापरवाह भएर गलत सल्लाह दिनुहुँदैन ।
      • Under the influence of too much alcohol, people have done many thoughtless and dangerous things. अत्यधिक मद्यको प्रभावमा मानिसहरूले थुप्रै अविवेकी तथा खतरनाक कामहरू गरेका छन्‌ ।
      • A sharp knife in the hands of someone careless can cause serious harm. बेहोसी मानिसको हातमा धारिलो चक्कु एकदमै खतरनाक हुन सक्छ ।