Skip to main content
検索文字:心許ない
- こころもとない【心許ない】
- 1〔不安な〕uneasy; चिन्ति ; व्याकुल ;〔確信がない〕not sure; असुरक्षित ; अनिश्चित ;〔あやしい〕dubious; संदिग्ध ; शंकास्पद ;
- 彼女が時間通りに来るか心許ない I am not quite sure if she will come on time. ऊ समयमै आउँछे कि छैन पक्का छैन ।
- うちの娘が一人で海外に移住すると思うととても心許ない I feel very uneasy about my daughter living abroad all by herself. छोरी एक्लै विदेशमा गएर बस्छे भन्दा मलाई चिन्ताले व्याकुल भएको छ ।
- あの頃の私は,将来を心許ない不確実なものに感じていた I had felt my future was insecure and uncertain at that time. म त्यतिखेर भविष्यबारे असुरक्षित र अनिश्चित भन्ठान्थेँ ।
- 何が正しく何が間違いかを質問すると,大半の学生は心許ない反応を示す When young students are faced with the question of what is right and what is wrong, most of them react by becoming insecure. सही र गलत कुरा छुट्याउनुपर्दा प्रायजसो विद्यार्थीहरू अन्योलमा पर्छन् ।
- 2〔頼りない〕unreliable; अविश्वसनीय ; भर नपर्दो ;〔不安定な〕precarious; अनिश्चित ; संदिग्ध ;
- 心許ない奴だ He is an unreliable person. ऊ भरपर्दो (/ विश्वासयोग्य) छैन ।
- 彼女の言葉はいつも心許ない You can't rely on what she says. उनको वचनमा कहिल्यै भर पर्नु हुँदैन ।