- 有る
怖い夢を見ることが有る I sometimes have frightening dreams. म कहिले–काहीँ डरलाग्दो सपना देख्छु ।
- 否
否だ,怖いよ! No, I’m afraid! नाइँ मलाई डर लाग्यो !
- 恐ろしい
〔怖い〕terrible; horrible; dreadful; डरलाग्दो ; भयावह ; भयङ्कर / भयंकर ;〔獰猛な〕fierce; ferocious; हिंस्रक ; भीषण ; क्रूर ;〔手ごわい〕formidable; विकराल ; डरलाग्दो ; भयानक ; कराल ; तर्साउने ;
- 暗がり
暗がりが怖い be fear of darkness; अँध्यारोको डर हुनु
- 公衆
公衆の面前で話すのが怖い I am afraid of speaking in public. आम जनतालाई बोल्न मलाई डर लाग्छ । ; सार्वजनिक रूपमा बोल्न मलाई डर लाग्छ ।
- 其れ
其れが私は怖いのよ That’s what I’m afraid of. त्यसैको त मलाई डर छ नि ।
- 人前
人前で話すのが怖い I am afraid of speaking in public. आम जनतालाई बोल्न मलाई डर लाग्छ । ; सार्वजनिक रूपमा बोल्न मलाई डर लाग्छ ।
- 前
公衆の前で話すのが怖い I am afraid of speaking in public. आम जनतालाई बोल्न मलाई डर लाग्छ । ; सार्वजनिक रूपमा बोल्न मलाई डर लाग्छ ।
- 面前
公衆の面前で話すのが怖い I am afraid of speaking in public. आम जनतालाई बोल्न मलाई डर लाग्छ । ; सार्वजनिक रूपमा बोल्न मलाई डर लाग्छ ।