検索文字:怖がる

  • こわがる【怖がる】
    • be afraid of~; be frightened; be scared; fear; सित डराउनु ; डर मान्नु ; तर्सनु (/ तर्सिनु) ; आत्तिनु ; दुर्द्वाइ हुनु ;frighten; scare; अत्याउनु ; तर्साउनु ; त्रास दिनु ; बिच्क्याउनु ; दुर्द्वाइ गराउनु ;
      • fearless; निडरता ; नडराउने ; अभय
      • He is afraid of speaking in the meeting. उनी सभामा बोल्न धक (/ अप्ठेरो / सङ्कोच) मान्छन् ।
      • She got frightened with a slough feeling it was a real snake. काँचुलीलाई नै सर्प ठानेर ऊ तर्सियो ।
      • I was too scared to sleep back after I saw a nightmare. एउटा डरलाग्दो सपना देखेपछि मेरो मन घबराएर मलाई निद्रा लागेन ।
      • A tiger loomed in front and terrified him. बाघ निस्केर उसलाई तर्सायो (/ भयभीत पाऱ्यो) ।
      • The small boy didnt have any fear at all. सानो केटोलाई अलिकति पनि डर लागेन ।
      • He panics at anything without any specific reason. उसलाई ठोस कारणै बिना कुनै परिस्थिति वा चीजसित डर लाग्छ ।