検索文字:恍惚

  • こうこつ【恍惚】
    • an ecstasy; तरङ्ग ; उमङ्ग ; अत्यानन्द ; उल्लास ; हर्षोन्माद ;intoxication; मद ; नशा ; मात ;
      • in an ecstasy; in raptures; ठूलो हर्षमा (/ प्रसन्नतामा); झुमेर ; झुम्म परेर
      • be in (/ go into) ecstasies (an ecstasy) over; उल्लास गर्नु ; दंग पर्नु ; मातिनु (/ मात्तिनु) ;be enchanted (/ enraptured); be in (/ go into) raptures; झुम्नु ; मात्तिनु ; साह्रै मोहित हुनु ; जादू गर्नु ;
        • She was absorbed in the music. झुम्दै (/ झुम्म परेर) उनी सङ्गीतमा मग्न (/ तल्लीन) भइन् ।
        • He was ecstatic over his new motorcycle. नयाँ बाइक देखेर उनी दंग परे ।
        • She was enchantingly beautiful. उनी यति सुन्दरी थिइन् कि मानिसहरू झुम्म परे ।