検索文字:拵える

  • こしらえる【拵える】
    • 1make; बनाउनु ; तयार गर्नु ;
      • I had an overcoat made. मैले कोट सिलाइदिएँ (/ सिउन लगाइदिएँ) ।
      • He made a house like a palace. उसले राजमहल जस्तो घर बनायो ।
      • He developed a bump (/ lump) on his forehead where he was hit by wall. भित्तामा ठोकिएर उसको निधारमा टुटुल्को उठ्यो ।
      • ,,And all the widows presented themselves weeping and exhibiting many garments that she used to make while she was with them. तब सबै विधवाहरूले रूँदै उनले आफू जिउँदो छँदा बनाएका लुगाहरू तिनलाई देखाए ।
    • 2prepare; तयार पार्नु ;
      • 3Prepare the food for three, will you? तिन जनाका खाना तयार पार्नू, है ?
      • He let his wife get the fine flour, knead the dough, and make loaves of bread. तिनले पत्नीलाई मसिनो पीठो तयार गरी मुछेर रोटी बनाउन लगाए ।
      • 50I have to raise five hundred thousand by next week. मैले अर्को हप्तासम्म ५ लाख बनाउनु (/ तयार पार्नु) पर्छ ।
    • 3dress oneself up; लुगा लाउनु ;
      • My wife is still putting on her makeup. श्रीमती अझै मेकप लगाउँदैछिन् ।
    • 4fabricate; make up; बहाना बनाउनु ; गढ्नु ;
      • He made up an excuse for coming late. उसले ढिलो गरेको बहाना बनायो ।
    • 5
      • She has found a lover. उसले लोग्ने बनाएकी छे ।
      • I ran up a huge debt. मैले ठूलो रकमको ऋणको भार बोकेँ ।