検索文字:擦る

  • こする【擦る】
    • rub; घस्नु ; दल्नु ; रगड्नु ; मिच्नु ; माड्नु ; दाब्नु ; मल्नु ;scrub; मिच्नु ; थिच्नु ; दलेर सफा गर्नु ; रगड्नु ;scrape; मिच्नु ; थिच्नु ; रगड्नु ;act of rubbing; घसाइ ; मिचाइ ; रगड ; रगडाइ ;rub off; माड्नु ; दलेर सफा (/ सम्म) पार्नु ;
      • make~ thin by rubbing; खियाउनु
      • rub one's eyes (knees); आँखा (गोडा) मिच्नु (/ माड्नु / दल्नु / थिच्नु / मल्नु)
      • scrub (clean) the body; जिउ माडेर (/ मिचेर / दलेर) नुहाउनु (/ सफा गर्नु)
      • grind sesame seeds; तिल पिस्नु (/ धूलो पार्नु / घौट्नु)
      • polish up marbles; मार्बर (/ संगमरमर) घोट्नु (/ रगेड्नु)
      • scrub (clean) the floor (body); बुलूसले भूइँ माडेर (/ मिचेर / दलेर) सफा गर्नु
      • rub ones body with salt; नूनले शरीर मोल्नु (/ माड्नु)
      • scrape mud off one's shoes; जुत्ताको माटो दलेर सफा गर्नु
      • I scrubed and made a stone smooth. मैले खस्रो ढुङ्गा घोटेर चिल्लो पारेँ ।
      • He scratched a match on his boot heel. जुत्ताको तलुवामा उसले सलाई कोऱ्यो (/ पाऱ्यो) ।
      • The dog rubbed his nose against her lap. कुकुरले
      • आफ्नो नाक मेरो घोडामै माडियो ।
      • I made a hole in the paper trying to erase a mistake. भूल मेटाउन खोज्दा खोज्दा कागजमा प्वाल पऱ्यो ।
      • The stick scratched the side of the car. लाठोले गाडीको छेउ खोस्रयो ।