検索文字:断る

  • ことわる【断る】
    • 1decline; नकार्नु ; अस्वीकार (/ नामन्जुरी) गर्नु ;refuse; नमान्नु ; इन्कार गर्नु ;reject; turn~down; नमान्नु ; अस्विकार (/ ईन्कार) गर्नु ; अन्कनाउनु ;be declined (/ refused / rejected); स्वीकृति नहुनु ; अस्वीकृति हुनु ;
      • fear of being rejected; अरूले तिरस्कार गर्लान् भन्ने डर
      • She refused flatly (/ point-blank). उनले सोझै (/ ठाडै) लत्त्याइन् (/ इन्कार गरिन्) ।
      • He refesed my offer. उसले मेरो प्रस्तावलाई नकाऱ्यो (/ मानेन) । ; उसले मेरो प्रस्तावलाई अस्वीकार (/ नामन्जुरी) गऱ्यो ।
      • He was offered a job but he said hed have none of it. उसलाई काम दिइएकै थियो तर उसले लिन्नँ भन्यो ।
      • Tell that cook he is not wanted anymore (/ has got to go). भान्सेलाई भन हात काटिए छ भनेर ।
    • 2give a person notice; सूचना दिनु ;give a person warning, warn; चेतवनी दिनु ;ask a person for permission; अनुमति माग्नु ;
      • 1Please give us a month's notice at least if you want to leave. काम छोड्नुपऱ्यो भने कम से कम एक महिनाभन्दा अघि नै सूचना दिनुहोला ।
    • 3offer apologies; क्षमा माग्नु ;make an excuse; सफाइ दिनु ;