検索文字:根気
- こんき【根気】
- perseverance; लगनशीलता ; सहनशक्ति ;〔忍耐力〕patience; धैर्य / धैर्यता ; सहने शक्ति ;
- 真剣な研究には集中力や根気がいる A serious study requires a lot of concentration and endurance. गम्भीर अध्ययनमा एकाग्र ध्यान र धैर्य चाहिन्छ ।
- 相手を知るには時間と根気が必要だ Getting to know someone in this way takes time and patience. कुनै व्यक्तिलाई चिन्न समय र धीरज चाहिन्छ ।
- 従業員に根気がないことで,雇い主は落胆した The laborer’s master became disappointed by the worker’s lack of perseverance. आफ्नो कामदार धीरजी नभएकोमा मालिक रुष्ट भए ।
- 根気強いpersevering; patient; धैर्यवान् ; धीर ; लगातार ; लगनशील ; एकोहोरो ; धीरज ; उद्दण्ड uddhaNDa ;〔飽きない〕untiring; नथाक्ने ; अथक ;
- 根気強い努力 tireless efforts; अथक प्रयास
- たゆまぬ努力と根気強さが必要だ Persistence and constancy are vital. अथक प्रयास अनि निरन्तरता महत्त्वपूर्ण छ ।
- 子供を教えるには根気強さと大変な辛抱強さが必要だ It takes persistence and a tremendous amount of patience to teach kids. बच्चालाई सिकाउन निकै समय लाग्छ र साह्रै धैर्य गर्नुपर्छ ।
- 根気良く・根気強くperseveringly; patiently; खुरन्धार ; लगातार ; लगनशील (/ सहनशील) भई ; एकोहोरो रूपले ; धीरजीसित ;〔飽きることなく〕untiringly; नथाकिकन ; अथक भई ;
- なくしたお金を根気強く探した I seriously sought the lost money. मैले हराएको पैसा नभेट्टाएसम्म धैर्य (/ धीरज) भई खोजिरहेँ ।
- 状況がどうであろうと,いつも楽観的で根気強いあることができる We can stay optimistic and persevere whatever our situations are. हाम्रो अवस्था जस्तोसुकै होस्, हामी आशावादी र लगनशील भइरहन सक्छौं ।
- 彼らは勤勉かつ根気強く働くよう勧めている They promotes diligence and perseverance. तिनीहरू कडा परिश्रम गर्न र लगनशील हुन प्रोत्साहन दिन्छन् ।
- 我々はこのプロジェクトに根気強く携わった We persisted in this very project. हामी यही परियोजनामा डटेर लागिरह्यौं ।
- 骨の折れる仕事だったが,12年間も根気強く作業を続けた काम धेरै गाह्रो थियो, तैपनि १२/१२ वर्षसम्म तिनीहरू रातदिन नभनी त्यो काममा खटिए । The work was exacting, but for the next 12 years, they kept at it.
- perseverance; लगनशीलता ; सहनशक्ति ;〔忍耐力〕patience; धैर्य / धैर्यता ; सहने शक्ति ;