検索文字:此のところ

  • このところ【此のところ】
    • in these days; आजकल / आजकाल aajkal/aajkaal ; हिजोआज hijoaaja ; आजभोलि ; हालैमा ; हालसालको समयमा *अचेल ; अचेलभरि ;
      • ,Recently, it rains everyday. हिजोआज दिनदिनै (/ प्रत्येक दिन) पानी पर्दै छ ।
      • It has become noticeably (/ markedly) cooler these days. आजकाल महसुस हुने गरी (/ आजकल चाल पाउने गरी) शितल भएछ ।
      • ,Hey, what are you doing recently? , हिजोआज तँ के गर्दै छस् ? *