検索文字:此処/此所

  • ここ【此処/此所】
    • 1here; यहाँ ; यो ठाउँ ;
      • the people here; यहाँका (/ यताका) मानिसहरू ;the people of this district; यस इलाकाका मानिसहरू
      • This is the place.; Here we are. यहीँ हो । ; हामी आइपुग्यौं । *
      • I already got fed up with this place. मलाई यो ठाउँदेखि वाक्क लागिसक्यो ।
      • Come here! यता आऊ ! ; यता आइजा ! *आक्षना ,,
      • How did you get to know that I was here? म यहाँ छु भनेर कसरी थाहा पायौ ?
      • ,Look at this place. Ugh! यो ठाउँ हेर्नुस् त ! छिःछि !
      • ? ? Why? Whats wrong with living here? किन ? यहाँ के भो ?
      • 1We got to Bhaktapur in an hour. हामी यहाँबाट भक्तपुर एक घण्टामा पुग्यौं ।
      • here; अत्र ; यहाँ(निर / नेर) ; यता(तिर) ;
        • the thing written here (/ in this); यहाँनिर (/ यसमा) लेखिएको कुरा *यहाँनिर
        • Here it is! ई यहीँ छ ! ; यता छ यता ! *यहीँ यहाँ
        • Bring that one. त्यो यता (/ यसतर्फ) लेऊ ।
        • The road ends here. बाटो यहाँ (/ यहीँ / यसमा) सिद्धिन्छ ।
        • not here, neither there; अलपत्र alapatra ; यहाँ पनि होइन, नता त्यहाँ
        • ,He'd been here but now where is gone? अगिसम्म ऊ यहीँ थियो, अहिले कता हरायो (/ लोप भयो) ?
        • Please just wait here and Ill bring it soon. तपाईं यहीँ बस्दै गर्नुस् । म तुरुन्तै लिएर आइहाल्छु ।
        • How dare you come here? कुन चाहिँ मुख लिएर आयौ ? ; कस्तो मूर्खता देखाउने आँट गरेको ?
        • He was here a short while ago. ऊ केही बेरअघि यहाँ थियो ।
        • I feel so restricted around here. मलाई यहाँ उकुसमुकुस हुन्छ ।
        • Its not here, where else can we look? त्यो यहाँ छैन, अरू कहाँ खोज्नू ?
        • There is nobody here. यहाँ कोही पनि छैन ।
        • Half the boys are here. आदी केटाहरू यहाँ छन् ।
        • Here you are! यहीँ राख्छु है त ।
    • 2
      • ,We have been having a few warm days.; It has been warm for the past several days. यो दुइ–तीन दिनमा न्यानो भयो ।
      • Dogs bark every night recently. हिजोआज रातैपिच्छे कुकुर कराउँछन् ।
      • For these days, it has been quite chilly in the mornings and evenings. यी दिनहरुमा, बिहान र साँझ एकदम चिसो बढी भएको छ ।
    • 3
      • Let's take a short rest now. अब एकछिन आराम गरौं ।
    • 4
      • Let's stop here for today.; That's all for today. आज त यत्तिमै (/ यत्तिकै) गरौं ।
      • You do the rest by yourself. बाँकि त आफै गर ।
      • It is the time that wed need some women to help. अब सहयोगको लागि केटी मान्छे चाहिने भयो ।
    • 5
      • Heres the pont! महत्त्वपूर्ण कुरा यही हो ! Hey, listen! सुन्नुस् है !