検索文字:此方

  • こちら【此方】
    • 1here; यता ; आफूतिर ; वरतिर ; यसतर्फ ; यहाँनेर / यहाँनिर ; यतापत्ति ;
      • here or there; यता वा उता ; वारपार ; अगल–बगल
      • This way, please. यता आउनुस् । Come here. यता आऊ ।
      • Bring that one. त्यो यता (/ यतापट्टि / यसतर्फ) लेऊ ।
      • One side is river and the other side is cliff. एकातर्फ (/ एकातिर / एकापट्टि) खोलो छ, अर्कातर्फ (/ अर्कातिर / अर्कापट्टि) भिर छ ।
      • The rice is the same on the both fields of here and there. ओल्लो (/ वरतिरको) र पल्लो (/ परतिरको) खेतमा धान एकनास छ ।
      • ,You move nearer here. तिमी अलि वर (/ यतातिर) सर ।
      • He keeps glancing (/ looking) at us. उसले यता झल्याकझुलुक (/ पल्याकपुलुक) हेर्दैछ ।
      • of hits side; ओल्लो ; बरतिरको ; ओरको ; बल्लो ;
        • He lives at the house this way. ऊ ओल्लो (/ वरतिरको / ओरको / वल्लो) घरमा बस्छ ।
    • 2this; यहीँ ;
      • This apple is bigger. यहीँ (/ यताको) स्याउ नै ठूलो रहेछ ।
    • 3यतापट्टि ;
      • This is Yogendra. योगेन्द्रले बोलेको ।
      • Please take our convenience into consideration, too. यतापट्टिको सुविधाबारे पनि विचार गरिदिनु होला ।
      • We cannot decide by ourselves. यहाँहरूले मात्र निधो तोक्न सक्दैनन् होला ।
    • 4यहाँ ; यता ;
      • Who are you here? यहाँ को हुनुहुन्छ ?
      • What are you doing? यहाँ (/ हजुर) के गर्दै हुनुहुन्छ ?
      • This is Mr. Dhankumar. यता (/ यहाँ) धनकुमार जी हुनुहुन्छ ।