検索文字:漕ぐ
- こぐ【漕ぐ】
- 1〔舟などを〕row; खियाउनु (/ ख्याउनु) ; बहनाले चलाउनु ;
- 舟を漕ぐ row a boat; नौका (/ नाउ / डुङ्गा) खियाउनु (/ बहनाले चलाउनु)
- 力一杯漕ぐ bend to the oars; यथाशक्य (/ भरसक / सम्भव भएसम्म) खियाउनु
- 船を漕がされた I was forced to row a boat. डुङ्गा खियाइयो ।
- ボートを漕ぎに行こう Let’s go for a row. नौका खियाउन जाऔं न ।
- 水夫たちは船を岸へ戻そうと必死に漕いだ The mariners tried to work their way through to bring the ship back to the dry land. जहाजलाई किनार लगाउनलाई मल्लाहहरूले खूब खियाए ।
- 2〔ペダルなどを〕 पाउदान (/ पेडल) चलाउनु ; पैडल चलाएर जानु ;
- 自転車を漕ぐ pedal a bicycle; साइकल पैडल चलाउनु ; साइकल हाँक्नु (/ कुदाउनु)
- 僕は同じ速度で自転車を漕いだ I pedaled my bicycle at the same speed. मैले स्थायी गतिसँग साइकल हाँकेँ ।
- 1〔舟などを〕row; खियाउनु (/ ख्याउनु) ; बहनाले चलाउनु ;