検索文字:濃い

  • こい【濃い】
      • 1dark; deep; गहिरो ; गाढा ; बिलकूल ; चहकिलो ;
        • rich color; चहकिलो (/ गाढा) रङ
        • dark (/ deep) red; गाढा (/ गहिरो / कडा / चड्का) रातो रङ
        • wear heavy makeup; मुखमा धेरै सिँगार लाउनु
      • 2dense; बाक्लो ; घना ; घनीभूत ;
        • a dense (/ heavy / thick) fog; बाक्लो (/ गाढा / सघन) कुहिरो
        • a dense (/ pitch) darkness; निस्पट्ट (/ गाढा) अन्धकार
        • thick soup; बाक्लो सूप ; खन्याउँदा सजिलै नबग्ने सूप ; पन्यालो नभएको सूप
        • The boy has heavy eyebrows (/ a thick head of hair). त्यो केटाको आँखीभौँ (केश / कपाल) बाक्लो (/ घना) छ ।
      • 3कडा ;
        • The tea is strong. चिया कालो (/ कडा) भयो ।
        • This coffee is too strong for me. यो कफी मेरो लागि असाध्यै कडा छ ।
      • 1घोर ; घना ; अँध्यारो ;
        • The outlook is dark.; The specter of defeat looms large. नतिजा अँध्यारो छ ।
      • 2नजिक ; घनिष्ठ ; आत्मीय ; प्रगाढ ;
        • a deep relationship (friedship); गाढा (/ घनिष्ठ / आत्मीय) सम्बन्ध (मित्रता)
        • She is a close relative of mine. ऊ मेरो नजिकको पर्छ (/ मान्छे हो) ।