検索文字:細かい/細かな

  • こまかい/こまかな【細かい/細かな】
      • small; धेरै सानो ; मसिनो ;fine; मसिनो ; सानोतिनो ; सूक्ष्म ; परी ;
        • small money (/ change); खुज्रा / खुद्रा
        • a small character (/ letter); सानो (/ मसिनो) अक्षर
        • household chores; घरको तानतुन (/ कामधन्दा / सानोतिनो काम)
        • Doing fine work continuously will ruin your eyes. मसिनो (/ सूक्ष्म) काम (/ आरामबिना) गऱ्यो भने आँखा विग्रिन्छ ।
      • 1close; विस्तृत ; विस्तारित ; मसिना कुराहरूमा ध्यान देन ; यथायथ ;minute; detailed; विस्तृत ; मसिनो ; सानोतिनो ; सूक्ष्म suukshma ;
        • minute records (observation); विस्तृत विवरण (अवलोकन / परीक्षण) ; पूर्ण रूपमा गरिने विवरण (अवलोकन / जाँच)
        • a careful (/ meticulous) person; अति सावधान व्यक्ति ; मसिना कुराहरूमा ध्यान दिने व्यक्ति
        • minor points; सानातिना (/ सानाभन्दा साना) बुँदाहरू
        • complicated and tight rules; जटिल तथा विस्तृत नियमहरू
        • pay close attention; धेरै ध्यान केन्द्रित गर्नु
        • give a detailed account; विस्तारकासाथ वर्णन गर्नु ; विस्तारमा (/ विस्तृत ढंगमा) बताउनु
        • All the details are given in the brochure. त्यस पुस्तकमा सबै कुरा विस्तारमा दिइएको छ ।
        • Delicate tasks cant be done from such a layman. यस्तो कट्मिरो (/ अपरिपक्व / काँचो) मान्छेबाट मसिनो काम हुँदैन ।
        • in detail; closely; विस्तृत तवरमा ; सूक्ष्म रूपले ;
          • observe well (/ closely); नियाल्नु ; नियालेर हेर्नु
          • deeply study; make a careful research; गहिरिएर अध्ययन गर्नु ; लाई जाँचेर चिन्नु
          • give a detailed (/ minute) explanation of~; बारे विस्तृत तवरमा बताउनु
      • 2कोमल ; संवेदनशील ;
        • She shows much delicacy of feeling for others. उनले अरूलाई कोमलता देखाउँछिन् ।
        • 2There are fine distinctions (/ There is a subtle difference) in meaning between these two words. ती दुईटा शब्दका अर्थमा सूक्ष्म भिन्नता हुन्छ ।
        • carefully; होसियारीसाथ ; होसियार पूर्वक ;
          • examine carefully; केराउनु ; केर्नु ;careful examination; केराइ
      • 3stingy; कञ्जूस ;
      • 4small; सानो ; चान्चुन ;
        • I have no small change. मसँग खुद्रा (/ चान्चुन) छैन ।