検索文字:茣蓙/蓙

  • ござ【茣蓙/蓙】
    • a (rush) mat; सुकुल ; गुन्द्री (/ गुँदरी) ; चटाई *matting; गुन्द्री ;
      • weave mats from rushes; पराल बुनेर सुकुल (/ गुन्द्री) बनाउनु
      • He spread a mat in the yard and slept on that. ऊ आँगनमा गुन्द्री ओछ्याएर सुत्यो ।
      • The straw-mat left in the front yard got wet. आँगनमा राखेको गुन्द्री (/ सुकुल) ओसाएछ । ; आँगनमा राखेको गुन्द्रीमा ओस परेछ ।