検索文字:試みる

  • こころみる【試みる】
    • attempt; कोशिश (/ प्रयत्न) गर्नु ; आँक्नु *आँट गर्नु *दुस्साहस गर्नु *काम लगाउनु ;try; try one's hand; have a try at~; give~a try; अजमाउनु aj-maaunu ; आँट (/ हिम्मत) गर्नु ; मेहनत (/ प्रयास) गर्नु ;test; पारख गरेर हेर्नु ; पारख गर्नु ; को जाँच (/ परीक्षा) गर्नु ;
      • I tried his courage. मैले उसको सहासको जाँच लिएँ ।
      • He has tried his ability. उनी आफ्नो क्षमताको अजमाइसमा (/ प्रयोगमा) लागेका छन् ।
      • He attempted to draw the attention of others to himself. उसले अरूहरूको ध्यान आफूतिर मोड्ने कुप्रयास गऱ्यो ।
      • ,One girl got pregnant out of wedlock and died of a self-induced abortion. एउटी केटी विवाहपूर्व गर्भवती भई अनि आफैले गर्भपात गर्न खौज्दा मरी ।
      • The humankind have tried everything from communism to the pure market. मानवजातिले साम्यवाददेखि पूँजीवादसम्म सबै परीक्षण गरिसके ।

※「試みる」を含む、その他の「合成語ならびに慣用表現」