検索文字:誤魔化す

  • ごまかす【誤魔化す】
    • 1cheat; deceive; ठग्नु ; छल्नु ; धोका दिनु ; जाल–झेल गर्नु ; वञ्चित गर्नु ;
      • cook the books; tamper with the accounts; स्याहा–स्रेस्ता गडबड गर्नु
      • cheat (/ swindle) a honest person out of money; सोझालाई छकाएर (/ अलमल्याएर / झुक्याएर) पैसा धुत्नु
      • exaggerate ones education on a résumé; बायोडाटामा शिक्षालाई बढाइचढाइ गर्नु
      • He was trapped into sily (/ cunning) devilsdeception. उनी धूर्तहरूको छलकपटमा (/ धोकामा / ठगीमा) परे ।
      • camouflage a pit (/ pitfall) with a thin covering of sticks and earth; खाडललाई हाँगाबिंगा तथा माटोको मसिनो पत्रले छोपेर नचिनिने (गरी) बनाइदिनु
      • She winked at others avoiding the eye of her boyfriend. केटो साथीको आँखा छलेर अर्कालाई आँखा झिम्क्यायो ।
      • He cheated me to replace my book. उसले छलेर (/ कपट गरेर / जाल गरेर / ठगेर) मेरो किताब साटेछ ।
    • 2झूटो बोल्नु ; बेइमानी गर्नु ;
      • lie about the truth; सही कुराप्रति मरिमेट्नु ; सत्य कुरोलाई बंग्याउनु
      • He feigned sickness and cut the class. ऊ बिरामी भएको भनेर (/ बहाना गरेर / निहुँ बनाएर) विद्यालय गएन ।
      • He lied about his age. उसले आफ्नो उमेरबारे असत्य बोल्यो ।
    • 3
      • gloss (/ smooth) over a blunder; त्रुटिलाई (/ भूललाई) लुकाउनु (/ ढाकछोप गर्नु)
      • cook (/ doctor) the accounts (/ the books); स्याहा–स्रोस्ता गडबड गर्नु
      • evade a question; प्रस्न टार्नु
      • Elaborate makeup (/ Youthful clothing) cannot hide your age. विस्तृत श्रृंगारले पनि तिम्रो उमेर लुकाउन सक्दैन ।
      • A spirit medium tricked the eyes of witnesses. जादुगरले दर्शकका आँखा छल्यो (/ छल गऱ्यो / भ्रममा पाऱ्यो) ।
    • 4खल्तीमा हाल्नु ; चोर्नु ;
      • His land was plundered by deception. छलछाम (/ छलकपट) गरेर उसको जग्गा हडपियो ।
      • He seems to have been pocketing (/ embezzling) company money. उसले कम्पनीको पैसा आफ्नो खल्तीमा हाल्थ्यो रे ।