検索文字:講和

  • こうわ【講和】
    • peace; शान्ति ; चैन ; अमनचैन ;
      • 2The two countries made peace. दुई देशमा शान्तिसन्धि बाँधियो ।
      • The peace of Westphalia was a turning point in Europe. वेस्टफालियाको शान्ति युरोपमा एउटा निर्णायक मोड थियो ।
      • make (/ conclude) peace with~; सित शान्ति सन्धि बाँध्नु ; शान्ति बनाउनु ;
    • 【合成語ならびに慣用表現】
    • 講和会議
      • a peace conference; शान्ति सम्मेलन ; शान्तिको बैठक ;
        • 1919118On January 18, 1919, the Paris Peace Conference began. जनवरी १८, १९१९ मा पेरिस शान्ति सम्मेलन सुरु भयो ।
    • 講和条約
      • a peace treaty; शान्ति-सन्धि ;
        • ,Some nations signed a treaty and agreed to the terms of peace. धेरै राष्ट्रले एउटा शान्ति-सन्धिमा हस्ताक्षर गरेर सर्तहरू मान्‍न सहमति जनाए ।
        • ,,The treaty caused resentment among the them and helped to stimulate the quest for revenge. सन्धिकै कारण तिनीहरूमाझ क्रोध अनि बदलाको भावना उत्पन्‍न भयो ।