- 上がる
講演の腕が上がった His skill in giving public talks has improved. जनभाषण दिने कलामा उसले उन्नति गऱ्यो।
- 演台
〔講演/演説台〕a podium; पौडिओम *ネ英;
- 書き留める
講演を書き留める write down a speech; भाषण कपीमा लेख्नु (/ टिप्नु)
- 書き取る
講演を書き取る write down a speech; भाषण कपीमा लेख्नु (/ टिप्नु)
- きっちり
講演はきっちり1時間かかった The lecture lasted for just (/ exactly) an hour. भाषण पूरै एक घण्टा लाग्यो ।
- 気迫
彼の講演は気迫がこもっていた He made a powerful speech. उनले शक्तिशाली भाषण दिए ।
- ゲスト
ゲストの講演者 a guest-speaker; अतिथि–वक्ता
- 公開
公開講演
- 講師
〔講演者〕a lecturer; व्याख्याता ; प्रतिपादक ; वक्ता ;
- 心
彼の講演は心に触れた His talk touched my heart. उहाँको भाषणले मेरो मुटु छोयो ।
- 下書き
下書きを見ながら講演する speak from notes (/ a prepared text); रूपरेखा (/ खेस्रा / मसौदा) हेरी-हेरी भाषण दिनु
- 招待
招待された講演者 a visiting-speaker; अतिथि–वक्ता
- 草稿
草稿を見ながら講演する speak from notes (/ a prepared text); रूपरेखा (/ खेस्रा / मसौदा) हेरी-हेरी भाषण दिनु
- 大意
講演の大意 the gist of the lecture; भाषणको निचोड (/ सार / निष्कर्ष)
- 題する
彼は「大いなる群集」と題する有名な講演をした He gave his famous talk "The Great Multitude." उनले “त्यो ठूलो भीड” भन्ने आफ्नो सुप्रसिद्ध भाषण दिए ।
- 聴衆
聴衆には主要な訪問講演者が話しをした The main visiting speaker adressed his audience in his talk. सभालाई प्रमुख अतथिले सम्बोधन गर्नुभयो ।
- 次いで
開会のあいさつが終わり,次いで講演が始まった The opening address came to an end and then the lecture began. प्रारम्भ गरेपछि भाषण शुरु भयो ।
- 摘要
講演の摘要 a summary (/ an outline) of a lecture; भाषणको निचोड (/ मूल विषय)
- 取る
講演のメモ(ノート)を取る take notes of a lecture; भाषणको नोट लिनु ; भाषण टिप्नु (/ टिपिराख्नु)
- 内容
雑誌(彼の講演)の内容 the content of a magazine (his lecture); पत्रिकाको (उनको भाषणको) विषयसूची (/ भित्रबस्तु / सार / मूल अभिप्राय)
- 話す
〔ものを言う〕speak with~; ~सित बोल्नु ; कुरा गर्नु ;〔しゃべる〕talk to (/ with)~; ~सित बोल्नु ; कुरा (/ बात) गर्नु (/ भन्नु) ; ~लाई सम्बोधन गर्नु ;〔語る〕tell; भेट्नु *電話で; कुरा (/ बात) गर्नु ;〔講演する〕give a talk; भाषण दिनु (/ प्रस्तुत गर्नु) ;〔話すこと〕speaking; वाद ;〔話させる〕 बोलाउनु ; बोल्न लगाउनु ;
- 引き続き
講演の後,引き続き質疑応答に移った The lecture was followed by a question-and-answer session. भाषणको लगातारै पछि पनि छलफल गरियो ।
- 筆記
講演を筆記する write down a speech; भाषण कपीमा लेख्नु (/ टिप्नु)
- 貧弱
講演の内容は貧弱なものだった His speech was poor (/ meager) in content. भाषणको सामग्री अपर्याप्त (/ कमसल / घटियो) थियो ।
- 貧相
講演の内容は貧相なものだった His speech was poor (/ meager) in content. भाषणको सामग्री अपर्याप्त (/ कमसल / घटियो) थियो ।
- 吹き込む
講演をテープに吹き込んだ We recorded his lecture on tape. हामीले भाषण टेपमा रेकर्ड गऱ्यौं ।
- 訪問
訪問講演者
- 本番
ぶっつけ本番でゆく act (/ perform) without rehearsal; do a performance cold; पूर्वअभ्यास नगरी प्रदर्शन देखाउनु ;〔講演を〕make a speech without preparation (/ impromptu); तयारीबिना भाषण दिनु
- 満足
音楽(講演)を聴いて私は満足だ I feel satisfied with the music (talk) I listened to. सङ्गीत (प्रवचन) सुनेर मलाई सन्तोष (/ तृप्ति / आनन्द) मिल्यो ।
- 満ち足りる
講演で満ち足りた聴衆 a fully content (/ satisfied) audience from the talk; प्रवचनबाट सन्तृप्त (/ सन्तोष्ट) श्रोता ; सन्तोकी (/ सन्तोषी / सन्तृप्त) व्यक्ति ; सुखी व्यक्ति
- 無味
彼の講演は無味乾燥だった His speech was dull (/ boring). उसको भाषण दिक्कलाग्दो थियो ।
- 野次/弥次
彼らは講演者に野次を飛ばした They heckled (/ jeered at) the speaker. तिनीहरूले वक्तलाई उल्लीबिल्ली पारे । ; तिनीहरूले वक्तको ताना मारे ।
- 有意義
講演者から有意義な話を聞いた The speaker gave us a helpful (/ a beneficial / an edifying) talk. मैले वक्ताबाट अर्थपूर्ण (/ फाइदाजनक) भाषण सुनेँ ।
- 有志
会員全員ではなく有志だけが講演を聞くことになっている Not all the members but only those interested are to attend the lecture. सबै जना त होइन तर ति मानिसहरू मात्र उपस्थित भए, जसलाई भाषणमा रूचि थियो ।
- 朗読
彼の講演は朗読調だった He just read his speech. उसले भाषण पढेर मात्र सुनायो ।