検索文字:護衛

  • ごえい【護衛】
    • a guard; रक्षक ; पहरा दिने व्यक्ति ; गार्ड *an escort; रक्षक ; रक्षाकै निम्ति सँगै जाने व्यक्ति ;
      • the chief of guards; अङ्‌ग-रक्षकहरूका कप्तान
      • His guards were suspicious. उनका सुरक्षाकर्मीहरूले शङ्‌का गरे ।
      • The prime minister appointed him over his own bodyguard. राष्ट्रपतिले तिनलाई आफ्नो अङ्‌गरक्षकका कप्तान बनाए ।
      • guard; escort; को रक्षा गर्नु ; रक्षाकै निम्ति सँगै जानु ;
        • under military escort; सेनाले पहरा दिएर
        • 2The train was escorted by two helicopters for protection. रेलको सुरक्षाको लागि दुईवटा हेलिकोप्टरले पहरा दिएका थिए ।
    • 【合成語ならびに慣用表現】
    • 護衛艦
      • a convoy; an escort (ship); पहरा दिने पानीजहाज ;
    • 護衛兵
      • a guard; a bodyguard; a military escort; अङ्गरक्षक ;