検索文字:超える

  • こえる【超える】
    • 1top; exceed; नाघ्नु ; उछिन्नु ; बढ्नु ; गुजार्नु ; कमाल गर्नु ;
      • beyond; को क्षेत्र (/ शक्ति) बाहिर ; भन्दा अधिक
      • He lives beyojnd his income. उसले आम्दानीभन्दा अधिक खर्च गर्छ ।
      • This passes my understanding. म यो बुझ्दिनँ ।
      • 40He is well over forty. ऊ चालीसदेखि निकै उँभो छ ।
      • 100It was the first time that the number of it exceeded 100 in one year. एक वर्षमै यसको संख्या १०० नाघेको यो पहिलो पटक थियो ।
      • We have already passed a distance of one day from Kathmandu. हामी काठमण्डौबाट एक दिनको बाटो त पार गरिसक्यौ ।
      • 1,800Over 1,800 trucks from various European countries pass through this city daily. विभिन्न युरोपेली मुलुकहरूबाट दैनिक रूपमा १,८०० भन्दा धेरै ट्रक यो सहर हुँदै आउजाउ गर्छन्‌ ।
    • 2transcend; भन्दा बढेर हुनु ; श्रेष्ठ हुनु ; उछिन्नु ;