検索文字:郊外

  • こうがい【郊外】
    • suburbs; उपनगर ; काँठ ; कछाड भाग ; सहरबाहिर ; सहर–बजारको बाहिरी (/ आसपासको) क्षेत्र ; सहरभन्दा टाढा–टाढाको इलाका ;
      • at a place near Beijing; बेइजिङ नजिकै पर्ने एउटा ठाउँमा
      • The snow accumulated in the suburbs. हिउँ सहरबाहिर थुप्रियो ।
      • We settled in the outskirts of the capital. हामी राजधानीको छेउछाउमा बसोबास गर्न थाल्यौं ।
      • 12The man had lived in a suburb of Athens for 12 years. एक जना मान्छे एथेन्स शहरको मोफसलमा बसेको १२ वर्ष भइसकेको थियो ।
      • ,I was born and raised in the suburbs of Rome. म रोम छेउछाउको एउटा गरिब बस्तीमा जन्में ।
    • 【合成語ならびに慣用表現】
    • 郊外生活
      • suburban life; उपनगरीय जीवन ;
    • 郊外電車
      • a suburban railway; सहर बाहिरको रेल ;
        • The suburban trains carry millions of commuters and are always packed. त्यो शहर बाहिरका रेलहरूले लाखौं यात्रुहरू बोक्छन्‌ र यसमा सधैंजसो कोचाकोच मानिसहरू हुन्छन्‌।