検索文字:零す/翻す

  • こぼす【零す/翻す】
    • spill; पोख्नु ; पोखाइदिनु ;shed; drop; चुहाउनु ;
      • spilled water; पोखरो ; पोखेको पानी
      • spill the milk; दूध पोखाउनु (/ घोप्ट्याउनु)
      • A tear rolled down his cheek.; He dropped a tear from his eyes. उसले आँखाबाट तरक्क आँसु चुहायो ।
      • He spilled my dal a little too. उसले मेरो लागि ल्याएको दाल पनि अलिकति पोखायो ।
    • grumble; complain; सिकायत (/ गुनासो) गर्नु ; फटफटाउनु ; कचकच (/ गनगन) गर्नु ;
      • आ–आफ्ना पतिहरूले आफूसित कुरा गर्न समय बिताउँदैनन् भनी केही पत्नीहरू सिकायत गर्छन् ।