検索文字:頃合い

  • ころあい【頃合い】
    • 1a good (/ suitable) time; (ठीक) समय *समय मौका ; अवसर ;
      • It is high time. अहिलेनै गर्नुपर्ने समय हो ।
      • I arrived home at the right moment. ठीक समयमै घरमा आइपुगेँ ।
    • 2
      • suitable; सुहाउँदो ;,handy; चलाउन सजिलो ;moderate; ठीक्कैको ;
        • a tie suitable for formal wear; औपचारिक पहिरनसित सुहाउने टाइ ; औपचारिक पहिरनको लागि उपयुक्त टाइ
        • a dictionary handy to carry around; बोकेर लैजान ठीक्क साइजको शब्दकोष
        • 2000a building of just the right size to accommodate two thousand people; दुई हजार अटाउन ठीक्क साइजको भवन