検索文字:頃

  • ころ【頃】
    • 1the) time; समय ; काल ; तिर ; हुँदो ; गर्दा ;
      • by that time; जबसम्म, तबसम्म ; त्यतिञ्जेल ; उतिन्जेल (/ उतिन्ज्याल)
      • in those days; त्यतिखेर ; त्यतिबेला
      • in my youth (/ young days); when I was young; म बैंस हुँदा ; मेरो युवाकालमा (/ किशोरावस्थामा / युवास्थामा / जवानी अवस्थामा / यौवन अवस्थामा)
      • by the time I graduated from school; मेरो पढाइ पूरा हुँदासम्ममा (/ हुने बेलामा)
      • ,He was rich then. त्यसबेला ऊ धनी थियो ।
      • when we were children; आफू केटाकेटी हुँदा
      • He and I have been a close friend from our childhood. ऊ र म बच्चैदेखि मिल्ने साथी हौं ।
      • ,I used to spend nights under the stars in the heavens when I was child. ताराहरूले भरिएको खुल्ला आकाशमुनि म कैयौं रातहरू काट्थेँ ।
      • ,I used to read books when I was a child. म सानो छँदा (/ हुँदा), थुप्रै किताबहरू पढ्थेँ ।
      • .I remember when you were this little. I held you in one arm, cradled you like thins. मलाई तिमी यत्रो छँदाको याद आउँछ । तिमीलाई यसरी खैलाउँथैं ।
    • 2⇒-ごろ(-頃)
      • in the heat of the day; in the afternoon heat; दिउँसोको गर्मीमा
      • toward the end of the second century B.C.E.; सा.यु.पु. दोस्रो शताब्दीको अन्ततिर

※「頃」を含む、その他の「合成語ならびに慣用表現」