Skip to main content
検索文字:高揚/昂揚
- こうよう【高揚/昂揚】
- elevation; उचाई ; उत्तोलन ;
- 感情を高揚させる音楽 emotionally uplifting music; भावानात्मक रूपमा उत्थानदायी संगीतहरू ; हौसला दिने संगीतहरू
- 人々の気持ちがとても高揚していた Excitement filled the air among all people. सबै मानिसहरूको अनुहारमा खुसी छाएको थियो ।
- 親友が到着しかけているから嬉しくて気持ちが高揚している As my close friend is coming soon, I'm restless out of joy. मित्र आइपुग्न लागेकाले म खुशीले छटपटाएछु (/ छटछट भएछु) ।
- 大会のたびに気持ちが高揚した Conventions had always been a highlight and delightful for me. हरेक चोटि अधिवेशन पर्दा धेरै खुसी लाग्थ्यो ।
- 【合成語ならびに慣用表現】
- 高揚感
- 彼らの間で高揚感が広がった Euphoria spread among them. तिनीहरूबीच निकै उत्साहित भाव उत्पन्न भयो ।