検索文字:高熱

  • こうねつ【高熱】
    • 1high heat; उग्र तापमान ;
      • emit high heat; उग्र (/ चर्को) ताप निकाल्नु
    • 2a high fever; भुङ्ग्रे ज्वरो ; धेरै (/ विषम) ज्वरो ; कामज्वरो *शीतज्वर *,
      • He had (/ ran) a high fever (/ temperature). उसलाई धेरै जरो आयो ।
      • He ran a high fever and trembled so that he overlayed himself with another blanket. कामज्वरो (/ शीतज्वर) आएकाले उसले अर्को सिरक खापेर ओढ्यो ।
      • His mother-in-law was suffering with a high fever. उनकी सासूलाई निस्लोट ज्वरो आएको थियो । *निस्लोट
      • ,,,Its symptoms include fever, chills and sweats. यो रोग लाग्दा ज्वरो आउने, काम्ने र पसिना आउनेजस्ता लक्षणहरू देखिन्छ ।