Skip to main content
検索文字:-毎に
- -ごとに【-毎に】
- per~; मा ; प्रति ; हर ;
- 半年毎になされる決算 semiannual settlement of accounts; छ-छ महिनामा मिलाउने स्याहास्रेस्ता
- 2日目毎に every other day; (एक) दिन बिराएर ; दुई–दुई दिनमा
- 3日毎に every three days; every third day; दुई दिन बिराएर ; तीन–तीन दिनमा
- 月毎に週毎に every month and every week; महिनैपिच्छे र हप्तैपिच्छे
- 5時間毎に every five hours; at intervals of five hours; पाँच–पाँच (/ हरेक पाँच) घण्टामा
- 週毎に払う pay by the week; हप्तापिच्छे तिर्नु
- 家毎に at every door; हरेक घरमा ; घर–घर अनुसार
- 会う人毎に皆そう言います Everyone I meet says so. भेट्ने एकपछि अर्कोले त्यसो भन्छन् । ; भेटेपिच्छेले त्यसो भन्छन् ।
- 実家に行く毎に親を見て泣く Every time I go home and see my parents, I cry. म माईत गएपिच्छे (/ म हरेक पटक माईत जाँदा) आमाबुबा देखेर रुन्छु ।
- 土地の境界を家族毎にくじで決めた The lot of them by their families came to be to their boundary. तिनीहरूको भागमा तिनीहरूका परिवारअनुसार चिठी हालेर सिमा तोक्यो ।
- 15分毎に薬を与えなさい Give medicine once at every 15 minuites. १५/१५ मिनेटको हिसाबले औषधी देओ ।
- 年毎に土砂の流出で山岳地の荒廃がひどくなっている In each year, the outflow of earth and sand has caused wider land desolation in mountains. प्रतिवर्ष जमिनको माटो बग्दै जानाले पहाडका जग्गामा मरुभूमिकरण बढेको छ ।