合成語ならびに慣用表現

  • 裁判官
    • a judge; न्यायाधीश ; न्यायकर्ता ; जज *विचारक ;the court; अदालत ;
      • a judge of the district court; जिल्ला न्यायाधीश
      • the bench; न्यायपीठ ; बेन्च *इजलास
      • He is qualified to be a judge. ऊ न्यायाधीश हुन सुहाउँदो छ । ; ऊ न्यायाधीश भएको सुहाउँछ । ; ऊ न्यायाधीशको रूपमा योग्यको छ ।
      • The judge sentenced him to death. न्यायाधीशले त्यसलाई मृत्युदण्डको सजाय सुनायो ।