検索文字:さあ/さあて

  • さあ/さあて【さあ/さあて】
    • 1लौ ; ल ;
      • Shall we go? जाने हैन त ?
      • ,Well, let's take a break. लै, एकछिन आराम गरौं ।
      • ,Come here, babe. लौ न, यता आओ ।
      • ,Come on, let's go in. , भित्र पसौं ।
      • ,Now, shall we go along? लौ त, अब बाटो लागौं ।
      • ,Now, shall we eat? लै त, अब खान शुरु गरौं ।
      • ,It started raining. Lets take the laoudry in. पानी पऱ्यो, लौ न, लुगा उठाओ ।
      • ,हे भाइ बहिनीहरू हो, हामी कोसिस गरिराखौं ।
      • ,Come on, you gotta meet Sr. Pradeep. , आइज, प्रदीप सरलाई भेटाउँछु ।
      • ,Well, I gotta go. ल्हा...अबेर भइसक्यो । गएँ है ।
      • ,12Well, come on. Wed better go, or we wont get to work until noon. ओहो, जाऔं, नत्र बाह्र बजे पनि काममा पुगिंदैन ।
      • ,Here comes a taxi. अब (/ ल) ट्याक्सी आयो ।
      • ,Hey kid! Dont cry so much. केटा हो, धेरै नकराओ है ।
      • ,,So tell me-what makes you special? अब भन त, किन फरक ?
      • ! Look, I dont want to talk about this anymore. Lets do something or go somewhere. , ल भयो, यो कुरा अब यहीं टुंग्याऊँ । बरु, केही गरौं वा कतै जाऔं !
    • 2well; कोही (/ खै) ; कुन्नि kunni *
      • Well. खैं...
      • ,Well, I dont know. खैं, मलाई थाहा भएन ।
      • What am I gonna do? I have a talk tonight! अब के गर्ने ? आज मेरो भाषण छ ।
      • And besides - here they are. अनि अँ – अरे यिनीहरू यहाँ !
      • Oh, what shall I do! अब के गर्ने ?
      • ,Well, let me see. खैं, हेरौं ।
      • ,I dont know. खैं, थाहा भएन । ; खैं, के थाहा ।
      • What time is it?” ”I have no idea.” “कति बज्यो ?” “खैं (/ थाहा छैन) ।”