検索文字:ざあざあ/ざーざー

  • ざあざあ/ざーざー【ざあざあ/ざーざー】
    • 1झमझम ; स्वाँ–स्वाँ ; करकर ; झरझर ; छचल्को *
      • water to overflow; पानी घ्वालघ्वाल पोख्नु
      • It's pouring.; It's raining heavily. पानी झमझम (/ झरझर) पर्दैछ । ; मुसलधारे (/ घनघोर) पानी पर्दैछ ।
      • The flood gushed the river out. बाढी आएर खोलो स्वाँ–स्वाँ गऱ्यो ।
      • The river is gushing (/ flowing heavily). खोला छलछल (/ छत्ल्याङछुत्लुङ / कलकल) बग्दैछ ।
      • Water ran down from the water jug. गाग्रीबाट पानी ध्वारध्वार चुह्यो ।
      • The waterfall is coming thundering down. छाँगो छ्वाङछ्वाङ (/ छङछङ) झर्दै (/ गर्दै) छ ।
      • The rice spread out from the sack. बोराबाट चामल बुर्र झऱ्यो । *बुर्र
      • Chiura overflew out. चिउरा छ्यारछ्यार (/ छरछर / छ्वारछ्वार) पोखियो ।
    • 2
      • This radio produces a lot of (hissing) noise when you play it. यो रेडियो ख्यालख्याल आवाज गर्छ ।